
काठमाडौं : ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा हरि बहादुर बुढाथोकीलाई नियुक्त गरेको छ । कम्पनीले चैत १ (आज) देखि लागु हुने गरी सो पदमा नियुक्त गरेको हो ।
बैंकको फागुन ३० गते बसेको संचालक समितिको बैठकको निर्णयले बुढाथोकीलाई सिइओ पदमा नियुक्त गरेको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।