गठबन्धनमा उपराष्ट्रपतिबारे भएन सहमति, भोलि पुन: बैठक बस्ने

२०७९ चैत्र १, बुधबार १९:३६ बजे

काठमाडौँ : सत्तारुढ १० दलको बैठक भोलि (बिहीबार) पुन: बस्ने भएको छ ।

बुधबार बसेको बैठकमा उपराष्ट्रपतिको साझा उम्मेदवारमा सहमति जुट्न नसकेपछि भोलि पुन: बैठक बसेर सहमति जुटाउने निर्णय भएको हो ।  

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार