
काठमाडौँ : बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो बिरालोसँगको सुन्दर तस्बिर सेयर गरेकी छिन्। यो सेयर गर्दै उनले लेखेकी छिन्, ‘ये एक शानदार रविवार है, जिसे आपकी कैट ने नजरअंदाज किया है ।’
अलिया आफ्नो विरोसँग निकै खुसी देखिएकी छन्। उनले आफ्नो प्यारो बिरोलोसँग खुसी साटेको जनाएकी छन्।
उनले तस्बिरमा आफ्नो बिरालोलाई निकै मायालु पाराले हेरेकी छन्।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।