विमानका क्याप्टेन कमल केसीको शव चिनिन् श्रीमतीले

२०७९ माघ २, सोमबार १४:०७ बजे

काठमाडौं : कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीका अनुसार दुर्घटनास्थलमा फेला परेका सबै ६८ वटा शव अस्पतालमा राखिएको छ।

अहिलेसम्म मृतकमध्ये ४० जनाको शव पहिचान भइसकेको उनले बताए। यती एअरलाइन्सको उक्त विमानका क्याप्टेनको शव उनकी श्रीमतीले पहिचान गरेको शाहीले बताए।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार