समानुपातिक सांसदबारे निर्णय गर्न जसपाको बैठक बस्दै

२०७९ चैत्र २, बिहीबार ०६:४३ बजे

काठमाडौँ : जनता समाजवादी पार्टी  (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने भएको छ ।

समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ । मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारी रहेकी छन् । 

 

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार