नेपाललाई राहत , दिपेन्द्रले लिए पाँचौँ विकेट

२०७९ चैत्र २, बिहीबार १२:१६ बजे

काठमाडौँ : यूएईविरुद्ध नेपाललाई पाँचौ सफलता मिलेको छ। दिपेन्द्र सिंह ऐरीले व्यक्तिगत दोस्रो विकेट लिएका हुन्।

३८ औं ओभरको तेस्रो बलमा दीपेन्द्रले रोहन मुस्ताफलाई एलबीडब्ल्यू धरापमा पारेका हुन्। ३८ औं ओभरको खेल सकिँदा यूएई ५ विकेटको क्षतिमा १७६ रन बनाएको छ।

ताजा अवस्थामा यूएई ३९ ओभर खेल्दै ५ विकेटको क्षतिमा १८० रन बनाएको छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार