मन्त्रीको शपथ लिनुअघि सुदन किराँतीको भाबुक स्टाटस

२०७९ माघ ३, मंगलवार १२:०२ बजे

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले आफू पर्यटनमन्त्री बन्न लागेको भन्दै समाजिक सञ्जालमा आफ्नो बुवासँगको भाबुक संवाद पोष्ट गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा अस्पतालको बेडमा रहेका बुवाको तस्बिर पोस्ट गर्दै उनले लेखेका छन्, ‘डाँडाको जून घामजस्तै बुवासँग कुराकानी’।

प्रचण्डले अमनलाल मोदीलाई संघीय मामिला एवं सामान्य प्रशासनमन्त्री, सुदन किरॉतीलाई पर्यटन, रेखा शर्मालाई सञ्चार मन्त्री र सुशीला श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डडन राज्यमन्त्री बनाएका हुन् । नयाँ मन्त्रीहरूले मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fkiratisudan%2Fposts%2F743639393798224&show_text=true&width=500

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार