बालुवाटारमा सर्वदलीय बैठक जारी

२०७९ माघ ३, मंगलवार १७:११ बजे

काठमाडौं : बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा सर्वदलीय बैठक सुरु भएको हो।

बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका प्रतिनिधिको उपस्थिति छ। बालुवाटारमास्थित प्रधानमन्त्री निवासमा सर्वदलीय बैठक अहिले पनि जारी छ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार