क्रिकेटर मेहबुब आलम र आदिल अन्सारीलाई पक्राउ गर्ने तयारी

२०७९ माघ ९, सोमबार १३:११ बजे

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय क्रिकेटर मेहबुब आलमलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ ।

टि–२० लिगमा स्पट फिक्सिङमा संलग्न आरोपमा उनीहरुलाई पक्राउ गर्न लागिएको केन्द्रीय अनुन्धान ब्युरोका एकजना प्रहरी अधिकृतले बताए । ‘मेहबुव र आदिल लाई पक्राउ गर्दै छौं’ ब्यूरोका ती अधिकृतले भने ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा समाचार