
काठमाडौं : साता कारोबारको तेस्रो दिन शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार आज ८ दशमलव १४ अंकले बढेर २१७३ को विन्दुमा कायम भएको छ ।
शेयर बजारमा हरियाली छाएतापनि मैलुुङ खोला जल विद्युत, एनएमबि हाइब्रिड फण्ड, ग्लोवल आइएमई ब्यालेन्स्ड फण्ड लगायतका कम्पनीहरुले सर्वाधिक गुमाएका छन् ।

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।