हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

कैलाली टिकापुर बहुमुखी क्याम्पस मा अध्ययनरत विपशा ले गरीन आ’त्मह’त्या ! रहस्य थाहा पाउदा उड्यो सबैको होस् ।

कैलाली  –   कैलाली टिकापुर नगरपालिका निवासी विशाखा विष्ट ले गए राति आ’त्म ह’त्या गरेकी छन् । आ’त्म ह’त्या को खास कारण भने अहीले खुलिसकेको छैन । हाल उनी टिकापुर बहुमुखी क्याम्पस टिकापुर मा स्नातक तेस्रो वर्षमा अध्ययनरत थिन ।

घट्ना को विस्तृत विवरण आउन बाँकी रहे पनि डि’प्रेशन मा आएर आ’त्मह’त्या गरेको हुन सक्ने अनुमान गरिएको छ । उनकाे मृ’त्यू को खबर ले टिकापुर बहुमुखी क्याम्पस मा एक दिन शो’क बिदा समेत दिइएको छ ।

प्रतिकृया दिनुहोस्