‘सिम्पल सिम्पल कान्छी २’ सार्वजनिक

२०८० माघ २८, आईतवार

काठमाडौँ : पुरानो चलचित्र ‘अन्दाज’ मा समावेश गीत ‘सिम्पल सिम्पल कान्छी’ को दोस्रो भाग ‘सिम्पल सिम्पल कान्छी २’ मा  किरण केसी  ‘रातामकै’ र दीपाश्री निरौला जोडीका रूपमा देखिएका छन् ।

शुक्रबार सार्वजनिक गरिएको यस गीतमा नित्या शिवा र राजन श्रेष्ठको आवाज रहेको छ भने शङ्कर अधिकारी ‘घायल’ को शब्द र बाबुल गिरीले सङ्गीत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार