यस्तो छ आज सुनचाँदीको मूल्य

२०८० माघ २९, सोमबार

काठमाडौं :आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला  १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छ ।तेजाबी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार