हवल्दार थापा निलम्बित

२०८० फाल्गुन ४, शुक्रबार

काठमाडौँ : कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जको जिन्सी शाखाका हवल्दार विमल थापा निलम्बनमा परेका छन् ।

सहायक हवल्दारलाई नियमविपरित हतियार जिम्मा दिएको भेटिएपछि उनी निलम्बनमा  परेका हुन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुशीलसिंह राठौरले उनलाई निलम्बन गरेका हुन् । दाङको घोराहीस्थित दामोदर चोकमा प्रहरीका सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेर पत्नी धनमाया थापाको हत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
5
+1
0
+1
0
+1
5
+1
7
+1
0

ताजा समाचार