हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

माओ’वादी मन्त्री द्दारा एमाले का’र्यकर्ता कुटि’एपछि एमा’लेले निका’ल्यो वि’ज्ञप्ति..

नेक’पा माओवा’दी केन्द्रका तर्फबाट मन्त्री रहि’सकेका एक जना नेता कुटपिटमा उत्रिएका छन् ।वाग्मती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री तथा माओवादी केन्द्रका नेता युवराज दुलालले सिन्धुपाल्चो’कमा एमाले कार्यक’र्तालाई कुटेका हुन् ।

एमा’लेले विज्ञप्ति जारी गरेर एम्बुलेन्स हस्ता’न्तरणसम्बन्धी एक कार्यक्रमको प्रमुख अतिथि कसलाई बनाउने भन्ने विवा’दमा दुलालले आफ्ना कार्यकर्तामाथि हातपात गरेको जनाएको छ ।

मेलम्ची खानेपानी विकास समितिको सह’योगमा प्राप्त एम्बुलेन्स स्थानीय पोखरे साना किसान कृषि सहका’रीलाई हस्तान्तर’णका क्रममा सो विवाद भएको हो ।

एमालेले आफ्ना जिल्ला कमिटी सदस्य विष्णुमणि आचार्य तथा इन्द्रावती मेलम्ची सामाजिक उत्थान कार्यक्रममा कार्यरत अशोक कोइ’रालामाथि हातपात भएको जनाएको हो । दुलालसहितको टिमको आक्र’मणबाट कोइरालाको आँखामा चोट लागेको जारी विज्ञप्तिमा उल्लेख छ । घटनाबारे दुलालले भने प्रतिक्रिया दिन चाहेनन् ।

प्रतिकृया दिनुहोस्