हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

देउवाले बाेलाए तीन दलकाे बैठक

काठमाडौं –    सत्ता समिकरणकाे चर्चा चलिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् ।

नेपाली काँग्रसकाे केन्द्रीय कार्यसमितिकाे बैठकले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको एक सातापछि देउवाले भाेली शुक्रबार ३ बजे कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) को बैठक बोलाएका हुन् ।

नयाँ सरकार गठनका लागि नेपाली काँग्रेसभित्र चर्काे दवाव खेपिरहेका देउवाले सरकार गठनका लागि माओवादी केन्द्र र राजपासँग छलफल गर्ने भएका हुन् ।

प्रतिकृया दिनुहोस्