हाम्रो देश
८ बैशाख २०७८, बुधवार

हङकङबाट ल्याइएका साढे ३ करोडसम्मका टेस्ला चढ्ने यी हुन् नेपाली

काठमाडौं ।    एलन मस्क अर्वपति भएपछि उनको कम्पनी टेस्लाको पनि अहिले चर्चा सुरु भएको छ । सोही कम्पनी हो जसले एलनलाई अर्वपति बनायो । निकै महंगो कार उत्पादन गर्ने टेस्लाको वजार पनि विश्वव्यापी छ । अर्वपतिहरुको रोजाई बनेको टेस्ला नेपाल पनि भित्रिएको छ ।यस्तो महंगो र विलासी कार नेपालमा कसले चढेको छ ? त्यो पनि चासोको विषय बनेको छ ।

नेपालमा अहिले टेस्लाका ७ वटा कार नेपाल भित्रिएको छ । दुई कम्पनीले यि कार नेपाल भित्र्याएका हुन् । जसमध्य ३ वटा कार अहिले नेपालमा गुडिरहेका छन् । दुईवटा भन्सार प्रकृयामा छन् । दुईवटा कार निर्यात कम्पनी आफैले प्रयोगमा ल्याएको छ । नेपालमा टेस्ला हङकङबाट भित्रिएको हो ।

प्रतिकृया दिनुहोस्