हाम्रो देश
८ बैशाख २०७८, बुधवार

चर्चित गीतकी गायिका एलिना चौहानलाई ब्लड क्यान्सर भएपछि…

काठमाडौँ ।    चर्चित गायिका एलिना चौहानको नयाँ गित ‘भाग्यमा खोट छ’ सार्वजनिक भएको छ । जसमा सुन्दरी गायिका एलिनालाई ब्ल. ड क्या .न्सर जस्तो रोग लागेको दृश्य देखाइएको छ । गीतको शब्द र म्युजिकले रोशन सिंहको रहेको छ। भने म्युजिक एरेन्ज र मिक्सिङ्ग जीवन बडुले गरेका छन् ।

प्रतिकृया दिनुहोस्