हाम्रो देश
९ बैशाख २०७८, बिहिवार

म प्रधानमन्त्री बन्दै छु – महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का महन्थ ठाकुरले आफू प्रधानमन्त्री बन्न योग्य भएको बताएका छन्। ठाकुरले अवसर पाए प्रधानमन्त्री बन्ने र सरकारको नेतृत्व गर्न सक्ने बताएका छन्।

इमेज टेलिभिजनको हट सिटमा जगदिस खरेलसंग कुरा गर्दै ठाकुरले प्रधानमन्त्री बन्न तयार रहेको बताए। उनले आफूलाई प्रधानमन्त्री बनाउने भनेको र आफू बन्ने बताए।

प्रतिकृया दिनुहोस्