हाम्रो देश
५ बैशाख २०७८, आइतवार

प्रेमीले अर्कैसंग विवाह गर्न लागेको थाहा पाएपछि प्रेमिका नर्सले जे गरिन….

एजेन्सी । प्रेम सम्बन्धमा रहेकी एक नर्सले प्रेमीले अर्कैसंग विवाह गर्न लागेको थाहा पाएपछि ते जा व छ्या’पे’की छन् । घाइते प्रेमिको निधन भएको छ भने प्रेमीका पनि घाइते छन् । यो घटना भारत आगराको हो । आगराको राम र ताज शहरमा भएको यो घटना आजतकले लेखेको छ ।

प्रेमिकाले छ्यापेको ते जा व वाट घाइते प्रेमिको उपचारका क्रममा नि ध न भएको छ । आग्रा जिल्लाको हरिपर्वत पुलिस स्टेशनमा सो घटना बारे जानकारी आएको हो । सोनम नामकी केटीले देवेन्द्र नाम गरेकी प्रेमी माथि घटना गराएकी हुन् । पुलिसका अनुसार प्रेमीको बिहे अन्तै तय भएकाले प्रेमिका रि सा ए की थिइन् ।

आफ्नो प्रेमीसंग ब द ला लिनका लागि उनले घरको पंखा वि ग्रि ए को बहाना गरेर बोलाइन् । प्रेमी घर आउने बित्तिकै युवती सोनमले उनको प्रेमी देवेंद्रलाई ते जा व छ्या पि न ।

यस पछि घाइतेलाई सिंकदाराको अस्पतालमा भर्ना गरियो । उपचारका क्रममा उनको निधन भयो । पुलिसका अनुसार ती महिला आग्रामा रहेको निजी अस्पतालमा नर्सको रूपमा कार्यरत छिन् । त्यो युवक देवेंद्र प्रयोगशालामा सहायकको रूपमा काम गर्थे ।

प्रहरीले उक्त युवतीलाई प क्रा उ गरेको छ । युवतीलाई पनि सामान्य चो ट ला गे को छ । उनलाई पुलिसले अस्पतालमा भर्ना गरेको छ । प्रहरीका अनुसार सोनम र देवेन्द्र एक अर्कालाई लामो समयदेखि चिन्थे। उक्त युवक देवेन्द्र मूल रूपमा यूपीका बताइएको छ। युवती एक जिल्लाको बासिन्दा हुन् । दुबै जिल्लाहरू आग्रा नजिक छन् ।

प्रतिकृया दिनुहोस्