हाम्रो देश
४ जेष्ठ २०७८, मङ्गलवार

बुटवलमा हत्या गरेर शव लुकाउन बागलुङ

गलकोट । बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गा डि’एको अवस्थामा प्रहरीले वेवा’रिसे अ’धबैँसे पुरुषको श,व फे’ला पार्यो। घटनाको प्रकृति हेर्दा ह,त्या गरेर गा’डेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई बुधबारबाटै अगाडि बढायो । श,वको पहिचान नभएका कारण प्रहरीले देशभर सम्पर्क विहीन भएका मानिसको अवस्थाको विषयमा बुझ्न थाल्यो ।

प्रहरीलाई मृ,तकले लगाएको कपडा भित्रका कागजातले अनुसन्धानमा निकै सहज बनायो। वेवा’रिसे श,वका विषयमा सबैतिर जानकारी गराउँदा बुटवलबाट एक युवक चैत्र ४ गतेदेखि ह’राएको सूचना बागलुङ प्रहरीमा आएपछि अनुसन्धानको दायरा साँघुरिँदै आयो ।बुटवलमा ह’राएको युवाका आफन्त बिहीबार बागलुङ आएपछि अन्ततः श,वको पहिचान खुल्यो । ढोरपाटन–२ रिनाममा गा डि’एको अवस्थामा फे’ला परेको श,व नवलपरासी जिल्लाको देवचुली नगरपालिका–३ केवरानीका नारायण बस्यालको रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

बुटवलमा व्यवसाय गर्दै आएका बसेल चैत ४ गते रातिदेखि सम्र्पक विहीन भएका थिए। “प्रारम्भिक अनुसन्धानबाट बुटवलमा ह,त्या गरी श,व लुकाउन बागलुङ ल्याएको देखिन्छ”, सूचना अधिकारी हवारीले भने, “श,वसँगै भएको व्यावसायिक कागजातका आधार मा अनुसन्धान गर्दा व्यवसायमा साझेदारी गर्दै आएका ढोरपाटन–२ रिनाम घर भई बुटवलमा बस्यालसँगै व्यवसाय गर्ने मित्रलाल खनाललाई इलाका प्रहरी कार्यालय बुटवले बिहीबार प’क्रा उ गरेको छ, आर्थिक लेनदेनका कारण ह,त्या गरेको स्वीकार गरेपनि एक्लैले ह,त्या गरी श,व बागलुङ ल्याउन मु’स्किल हुन्छ, थप अनुसन्धान भइरहेको छ ।”

हवारीका अनुसार बुटवल प्रहरी र बागलुङ प्रहरीले समन्वयमा अनुसन्धान गरिरहेका छन् । अन्य मानिससमेत श’ङ्काको घेरामा रहेको उनले बताए । उनले ह,त्यामा सम्लग्न एक जना फ’रार रहेको बताए । “हत्यामा कुनै पेशेवर अप’राधी समेत सं’लग्न भएको हुन सक्छ, बुटवलमा ह,त्या गरी श,व सु’टकेसमा राखेर बस चढेर बागलुङस्थित ढोरपाटन–२ रिनाम ल्याएर गा’डेको अनुसन्धानबाट देखिन्छ”, उनले भने “ह,त्या सुनियोजित भएको हुँदा एक्लैले सम्भव देखिँदैन, अन्य कुरा थप अनुसन्धाबाटै खुल्ला ।”

साझेदारीमा व्यवसाय गर्दा आर्थिक वि’वाद भएकाले ह,त्या गरेर श,व लुकाउन बागलुङ ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलिसकेको छ । बुटवलबाट बसको डि’क्कीमा सु’टकेस भित्र श,व राखेर बागलुङको ढोर पाटन ल्याउनु भनेको निकै ज’टिल भएकाले ह त्या’रा निकै च’लाख र पे’शेवर समेत भएको देखिन्छ । गा’डिएको अवस्थामा फे’ला परेको बेवा’रिसे श,व दु’र्घ’न्धित हुँदै गएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि घ’टना बाहिर आएको हो ।