हाम्रो देश
४ जेष्ठ २०७८, मङ्गलवार

सचिनलाइ देखेपछि जन्मदिने आमा झम्टिझम्टि रोईन, सम्हाल्नै गाह्रो भयो

काठमाडौं । केहि समय अगाडीबाट निकै नै भाईरल बनेका सचिन परियारका बुवा तेजेन्द्र परियार बि’बादमा ता’निएका छन् । सचिन परियार कि आमा घरमा हुदा हुदै पनि तेजेन्द्र परियारले अर्को श्रीमती ल्याएका रहेछन ।

सचिन परियार भाईरल हुदै गर्दा सचिन परियार कि आमा छोराको न्या’स्रो लाग्यो, भेट्न पाउनु पर्छ भनेर मिडियामा आएपछी झन् च’र्को बि’बादमा आएका हुन् । तेजेन्द्र परियारका बुबा बि’बादमा आईरहदा तेजेन्द्र परियारको दोश्रो श्रीमती मिडियामा आएकी छन् ।

एक बच्चा सहित् घरबाट काठमाडौं भेट्न आएको तेजेन्द्र परियारकी श्रीमतीले घर भित्रको आ’न्तरिक कुरा बाहिर ल्याएकी छन् ।दुई जना श्रीमती हुदाहुदै पनि फेरी तेजेन्द्र परियारले अर्को श्रीमती ल्याउने ह’ल्ला पनि खुले आम बोलेका बेला एक पछी अर्को गो’प्य कुरा बा’हिरिन थालेको छ ।

काठमाडौंको होटलमा बसेका परियारकि श्रीमती घरबाट आएपछि तेजेन्द्र परियार बेलैमा घर न आएको र राति अबेर ३\४ बजेसम्म घर नआउनेसम्मका कुरा बाहिर ल्याएकी छन् ।श्रीमती माथिको कुराको खण्डन गर्दै प्रश्न त्रे’स्यौदा म कामको लागि बाहिर गएको हु ।

मलाई घरमा श्रीमतीको कि’च कि’च सहन न सकेर बाहिर गएको हु म क’लह सहन सक्दिन म अर्को बिहेसमेत गर्न सक्छु जस्ता ठाडो जवाफ मिडियामा दिएका छन् । एक अन्तरबार्तामा भनेका छन् म माथि न चा’ईदो कुरा गरेका छन् ।हेर्नुहोस आज सचिनले जन्मदिने आमालाई भेटेका छन् –भिडियो