हाम्रो देश
१६ असार २०७९, बिहिवार

अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण

काठमाडौँ  ।    अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार उनमा संक्रमण देखिएको हो । पहिलो पटकको परीक्षणमा नै उनलाई संक्रमण पुष्टि भएको हो । आफूमा कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएकी केकीले दोस्रो पटक पनि परीक्षण गराउँदा समेत पोजेटिभ देखिएको हो ।

उनी अहिले घरमै आइसोलेसनमा बसेकी छन् ।