हाम्रो देश
१२ असार २०७९, आइतवार

चट्याङ ला’गेर रौतहटमा एक युवकको ज्यान गयो

रौतहटमा च’ट्याङ लागेर एक युवकको ज्यान गएको छ ।हावाहुरी र वर्षासँगै आएको चट्या गु’जारा नगरपालिका ७ पल्टुवागाउँका ४५ वर्षीय लक्षण महराको मृ’त्यु भएको हो ।आफन्तको घरबाट बिहीबार बिहान सौ’च’गर्न खेततर्फ गएको बेला च’ट्याङ ला’गेर घ’टनास्थ’लमै उनको मृ’त्यु भएको स्थानीय बिनोद कुमार माझिले बताए ।

घ’टनाबारे थप बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।यता देशका विभिन्न ठाउँमा एकैछिन पानी पर्दै रो’किने र फेरि बादल लागेर पानी पर्ने क्रम चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।स्थानीय र पश्चिमी वायुको प्र’भावले बिहीवार (आज) दिनभर नै देशका धेरैजसो ठाउँको मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार अहिले सुदूरपश्चिम, कर्णाली, वाग्मती र गण्डकी प्रदेशमा अलि धेरै पानी परिरहेको छ । अरू प्रदेशमा भने बादल लागिरहेको र के’हीबेरमै पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।पश्चिमी वायुको प्र’भाव विस्तारै पूर्वतिर सरिरहेकोले पश्चिम र मध्य भागमा बेलुकादेखि मौसम सु’धार हुँदै जाने देखिए पनि पूर्वी क्षेत्रको मौसम भने बिहीवार (आज) सुधार हुने सम्भावना कम रहेको मौसमविद् मानन्धरले बताउनुभयो ।

यस्तै बिहीवार (आज) देशका विभिन्न ठाउँमा च’ट्याङ र हा’वाहुरीको समेत सम्भावना रहेकाले विशेष सतर्कता अ’पनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस्तै अहिले गण्डकी प्रदेशसहित पश्चिमी भेगका हिमाली क्षेत्रमा हि’मपात भएको हुन सक्ने महाशाखाले जनाएको छ ।

उता सि’रहाकाे मिर्चैया नगरपालिका-६, जीवामा बुधबार साँझ भएको आ’गला’गीमा १५ लाख रुपैयाँ बराबरको क्ष’ति भएको छ ।साँझ करिब सवा १० बजे विद्युतको तार स’र्ट भई आ’गलागी हुँदा स्थानीय स’न्तु राउतको घर पूर्णरूपमा ज’लेर न’ष्ट भएको छ ।घरमा रहेका सबै सामान पनि ज’लेको प्रहरीले जनाएको छ ।

राउतकी ३५ वर्षीया श्रीमती प्रमिला राउतको दा’हिने हातमा आ’गाेले पो’लेकाे छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको इ’लाका प्रहरी कार्यालय मि’र्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।स्थानीयवासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासबाट एक घण्टापछि आ’गो नि’भाइएकाे थियो ।