हाम्रो देश
४ जेष्ठ २०७८, मङ्गलवार

मुख्यमन्त्रीलाई गाली गरे पछि एमाले मुख्यालयबाट बालिका खड्का पक्राउ

काठमाडौं । नेकपा एमालेको कार्यालय थापाथलीबाट प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता पार्टी कार्यालय निरीक्षणमा गएको बेला गा, ली गर्न थालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मु ख छा डेको आ रो पमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताए । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । उनले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आफूलाई बि च ल्ली बनाएको आ रो प ल गा उँदै आएकी छिन् । पार्टी कार्यालय निरीक्षणमा मुख्यमन्त्री राई पनि सहभागी थिए । उनले भने, ‘सार्वजनिक ठाउँमा अ भ द्र व्य वहा र गरेपछि पक्राउ परेका हौं, के मुद्दा चलाउने वा छाड्ने टुंगो लागिसकेको छैन ।’