बाँके– बाँकेमा कोरोना सङ्क्रमणबाट थप एक बिरामीको मृत्यु भएको छ। शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१७ बाँके निवासी ८६ वर्षीय सङ्क्रमितको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
बाँकेमा कोरोनाबाट थप एकको मृत्यु
लोकप्रिय
अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या
सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । उनले मुम्बईको बान्द्रामा रहेको आफ्नै घरमा आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । आत्महत्याको कारण खुलेको छैन । राजपूतको घरमा…

वालुवाटारमा एकाएक बढ्यो चहलपहल नयाँ मन्त्री यी हुन् !
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली भदौ तेस्रो साताभित्र मन्त्रीमण्डल हेरफेरको तयारीमा छन् । नेकपा कार्यदलले सरकारका काम प्रभावकारी बनाउन सङ्घ तथा प्रदेश सरकारका मन्त्रीहरू हेरफेर गर्न सुझाव दिएपछि प्र्रधानमन्त्रीले गृहकार्य अगाडि बढाएको बुझिएको छ…

कोरोना पीडितको दाहसंस्कारमा स्थानीयको आक्रमण, आधा जलेको लाश बोकेर भागे मृतकका आफन्त
काठमाडौं। कोरोनाभाइरसको बारेमा हल्ला यतिसम्म फैलिएको छ कि मानिसहरु यसको नाम सुन्नासाथ त्रसित हुन थालेका छन् । यसको त्रास बढ्दै जाँदा मानिसहरुले संक्रमित व्यक्तिसँग मात्र होइन शवसँग पनि अत्यन्तै अमानवीय व्यवहार गर्न थालेका छन् ।…

फागुन २० र २१ गते सशक्त नेपाल बन्दको घोषणा
काठमाडौ । थारुहट/थारुवान राष्ट्रिय मोर्चाले सशक्त संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । मोर्चाले एक विज्ञप्ति जारी गर्दै फागुन २० र २१ गते सशक्त आम हड्तालको घोषणा गरेको हो । उक्त दिन कलकारखाना, उद्योगधन्दा, ब्यापार ब्यवसाय,…

चितवनमा ‘कोरोनाको औषधि’ लिनेको लाइन, नबाँड्न प्रशासनको निर्देशन
२९, जेठ, चितवन । बिहीबार मध्यान्ह वडा प्रहरी कार्यालय नारायणगढको सामुन्ने, पुल्चोक न्युरोडदेखि नारायणी नदी किनारसम्म मानिसहरुको लामवद्ध भीड देखियो । मध्यान्हको चर्को घामको समेत प्रवाह नगरी झण्डै दुई–तीन सय मिटर लाममा उभिएकाहरु ‘कोरोनाको औषधि’…
