धनगढी – नेकपा एमालेले कैलाली जिल्ला इन्चार्जको जिम्मेवारी प्रतिनिधी सभा सदस्य नारदमुनि रानालाई दिएको छ।
नेकपा एमालेको केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले रानालाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको हो।
नेकपा एमालेको सुदुरपश्चिम प्रदेश सह इन्चार्ज समेत रहेका राना कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य हुन्।