हाम्रो देश
१२ असार २०७९, आइतवार

परिक्षा नजिकिदै गर्दा कक्षा १०,११ र १२ का विद्यार्थी हरुलाई भखरै आयो अत्यन्तै जरुरी सूचना

परिक्षा नजिकिदै गर्दा कक्षा १०,११ र १२ का विद्यार्थी हरुलाई भखरै आयो अत्यन्तै जरुरी सूचना

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले दोस्रो चरणको कोरोना महामारी बढ्दै गए पनि एसईई लगायत कक्षा ११ र १२ का विद्यालय तहका सबै परीक्षाहरु तोकिएकै समयमा सञ्चालन हुने बताउनुभएको छ ।हामी त्यसै पनी एकवर्ष पछाडि हिँडिरहेका छौं । अब परिक्षा स्थगित गर्न नसकिने उनले बताएका हुन् ।