हाम्रो देश
१२ असार २०७९, आइतवार

मोटी हुने डरले यी युवतीले खाना खान छोडिन्, भयो यस्तो हाल

आजकाल सबै युवती आफ्नो फिगरबारे निकै जागरुक भएका छन् । आफ्नो शरिरलाई सुगठित राख्नका लागि उनीहरु व्यायाम गर्ने र जिम जाने गर्दछन् ।तर केही युवतीहरु जिरो फिगर बनाउन यसरी लागी पर्छन् कि उनीहरु खान पिउन नै छोडिदिन्छन् । यस्तै भएको छ स्विटजरल्याण्डकी २४ वर्षीया जूलिया जोनसोनमाथि पनि ।

आफूलाई कुनै पनि हालतमा मोटी देख्न चाहन्थिनन् जुलियाःजुलियालाई मोटो हुने डरले विद्यालयकाल देखि नै सताएको थियो । उनलाई लाग्थ्यो कि यदि एक चम्चामात्र पनि धेरै खाएमा राती उ’ठेर व्यायाम गर्नुपर्छ ।

कपाल, कान, कपडामा लुकाउँथिन् खानाःजुलियाले बिस्तारै खाना खान नै छोडिदिइन् । उनले स्कूलमा पाइने फ्या’ट सो’डाको साटो डा’इट सो’डा खान थालिन् । बिहानको खाना खाँदा बटरलाई कि त कानमा राख्थिन् कि कपालमा लगाउँथिन् । उनले खानालाई ब्याग, पकेट वा लुकाउन मिल्ने स्थानमा लुकाउँथिन् ता कि त्यसलाई खान नपरोस् ।

ह’ड्डीको ढाँचामा आउन थालेकी थिइनु जुलियाःजुलियाले यसकारण आफ्नो थुप्रै कुरा ब’र्बाद गरिन् । खाना नखाँदा बिस्तारै उनको स्वास्थ्यमा न’कारात्मक असर देखिन थाल्यो । उनको बी’एमआई इ’न्डेक्स १२ पुगेको थियो । एक स्वस्थ व्यक्तिको बीएमआई इ’न्डेक्स १८ देखि २४ बिच हुन्छ । उनको तौल ३५ किलोभन्दा मुनी पुगेको थियो । जु’लिया हड्डी जस्तो देखिन थालेकी थिइन् ।

यो ख’तरनाक रो’गसँग जु’धिरहेकी थिइन्ःउनी आफ्नो खुट्टामा राम्रोसँग उ’भिन सक्दिनथिन् । उनलाई लगातार रिंगटा लाग्थ्यो । डाक्टरले उनलाई उपचार नगराए उनको ज्यानै जानेसमेत चे’तावनी दिएका थिए । वास्तवमा जुलिया ए’नोरेक्सियाबाट पी’डित थिइन् । मानिस जब मोटो हुने डरले खान पिउन नै छो’ड्छ तब त्यस्तो स्थितीलाई ए’नोरेक्सिया भनिन्छ ।

अब युवतीहरुलाई दिइरहेकी छिन् सल्लाहःउपचारपछि अब जुलियाको स्वास्थ्यमा पहिलेभन्दा नि’कै सुधार आएको छ । यद्यपी, उनको तौल अहिले पनि निकै कम छ र ठिक हुन लामो समय लाग्नेछ । जुलियाले युवतीहरुलाई तौल कम गर्नका लागि आफूले अपनाएको तरिका क’दापी न’अपनाउन अपिल गर्ने गरेकी छिन् ।