हाम्रो देश
४ जेष्ठ २०७८, मङ्गलवार

कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक

१६ वैशाख, नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृशोक परेको छ ।

उनका बुबा रामकृष्ण मल्लको ७८ बर्षको उमेरमा बिहीबार विहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको अन्तिम संस्कार बिहीबार नै टेकुमा गरिएको छ ।