हाम्रो देश
४ जेष्ठ २०७८, मङ्गलवार

दीपक मनाङ्गे बने युवा तथा खेलकुदमन्त्री

१६ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन् ।

उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकरी दिए । मनाङबाट निर्वाचित उनी गुण्डानाइकेको रुपमा चिनिन्थे । उनले बिहीबार नै सपथ लिँदैछन् ।