हाम्रो देश
४ जेष्ठ २०७८, मङ्गलवार

शिल्पा शेट्टीले पाइन्ट लगाउन बिर्सेकै हुन त? आफ्नो छोराले समेत यस्तो भनेपछि…

४५ वर्षीय शिल्पा शेट्टीको तस्बिर हेरेर व्यक्तिहरूले उनको फेसन सेन्सलाई खिल्ली उडाएर कमेन्ट गरिरहेका छन् । केही व्यक्ति भन्छन् उनले ट्राउजर लगाउन बिर्सिइन । बलिउड अभिनेत्रीले शिल्पा शेट्टीको ड्रेसलाई लिएर मानिसहरूले ट्रोल गरिरहेका छिन। शिल्पा शेट्टीले यी तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गरेकी छिन यी तस्बिरहरू केही पुराना हुन। शिल्पा उमेरको हिसाबले ४५ नाघे तापनि नयाँ फेसन सेन्सलाई ध्यान दिएर अगाडि बढ्ने गर्छिन् ।

शिल्पाको यो आउट फिट ड्रेस हेर्दा कुर्ता जस्तो देखिन्छ। सार्वजनिक भएको तस्बिरमा शिल्पासँग उनका छोरा पनि छन्। शिल्पा छोरालाई डोर्‍याएर बाटोमा हिँडेकी छिन । ट्रोल गर्नेहरूले भन्छन् “छोराले आमाले लगाएको ड्रेसतिर हेर्दै ममी सबै देखिएको छ” ।