हाम्रो देश
९ असार २०७८, बुधवार

भर्खरै पृथ्वीमा खस्यो २१ टन तौलको चिनिया रकेट

काठमाडौँ, वैशाख २६ । चिनियाँ रकेटको भ’ग्नावशेष माल्दिभ्स नजिकै इन्डियन ओसनमा खसेको छ । नेपाली समय अनुसार आइतबार बिहान चि’नियाँ रकेटको भ’ग्नावशेष उक्त स्थानमा ख’सेको हो ।

यसअघि केही विज्ञहरुले रकेटको भ’ग्नावशेष भूमध्यसागर वा साउथ प्यासिफिकमा ख’स्ने बताएका थिए । तर अन्ततः इन्डियन ओसनमा रकेटको भ’ग्नावशेष ख’सेको हो ।लङ्ग मार्च–५ बी रकेटको मुख्य भाग ख’सेको हो । गएको महिना चीनको नयाँ अन्तरिक्ष केन्द्रको स्थापनाका लागि प्र’क्षेपण गरिएको रकेटको अंश ख’सेको हो ।

समाचार संस्था रोयटर्सका अनुसार भ’ग्नावशेषको अधिकांश भाग पृथ्वीको वायुमण्डलमा प्रवेश गरे लगत्तै ज’लेको चिनियाँ अन्तरिक्ष एजेन्सीले जनाएको छ । २१ टन तौलको रकेट भ’ग्नावशेष पृथ्वीको वायुमण्डलमा आएको यो केही दशक यताकै पहिलो घ’टना भएको जानकारहरुले बताएको छ ।