हाम्रो देश
१२ असार २०७९, आइतवार

कोरोनाको कारण अभिनेता मारनको निधन

दक्षिण भारतीय (साउथ) फिल्म अभिनेता मारनको निधन भएको छ । ४८ वर्षका मारनको कोरोनाको कारण निधन भएको हो । मारनलाई दुई दिन पहिले चेन्गलपट्टुको एक सरकारी अस्पतालमा भर्ना गरिको थियो । उनको बिहीवार बिहान निधन भएको हो । अव निगम अधिकारीले उनको शवको अन्तिम संस्कार गर्नेछन् ।

मारनको निधले साउथ इन्डस्ट्री शोकमा डुबेको छ । मारनले गिल्ली, कुरुवी, डिशुम, थल्यानगरम र बोस अन्गिर भास्करन जस्ता फिल्ममा काम गरेका छन् । उनी सुपरस्टार रन्जीतका साथ एक फिल्ममा देखिँदै थिए । जसको सुटिङ पूरा भैसकेको छ ।