हाम्रो देश
१३ असार २०७९, सोमवार

बाल्यकालमै राष्ट्रपति ओबामाको अन्तरवार्ता लिएर वि’श्वव्यापी वाहवाही पाएका वेभरको २३ वर्षमा निधन

एजेन्सी । सन् २००९ मा ह्वाइटहाउसमा त’त्कालिन अमेरिकी राष्ट्रपति बाराक ओबामाको अन्तर्वाता लिएर वि’श्वव्यापी वा’हवाही पाएका विद्यार्थी रि’पोटर डा’मोन वेभरको २३ वर्षको उमेरमा नि’धन भएको छ ।

प्राकृतिक कारणले वे’भरको मे १ मा मृ’त्यु भएको उनकी दिदी क्या’न्डेस हा’र्डीले जानकारी दिएको अमेरिकी सञ्चारमाध्यमहरूले बताएका छन् । उनको मृ’त्युबारे थप जानकारी सार्वजनिक गरिएको छैन । उनी पछिल्लो समय अ’ल्बानी स्टे’ट युनिभर्सिटी जर्जियामा आमसञ्चार अध्ययनरत थिए ।

वे’भरले ११ वर्षको उमेरमा बाराक ओबामासँग ह्वा’इटहाउसको ‘डि’प्लोम्याटिक’ कक्षमा ब’सेर १० मिनेट लामो अन्तरवार्ता गरेका थिए । अगस्ट १३, २००९ मा उनले लिएको अन्तरवार्तामा राष्ट्रपति ओबामालाई शिक्षासँग सम्बन्धित प्रश्नहरू सो’धेका थिए । त्यो अन्तरवार्तामा वि’द्यार्थीका लागि खाजा, ‘बु’लिइङ’ र वि’वाद् स’माधान लगायतका विषयमा ओ’बामालाई सोधेका प्रश्नका कारण उनले वि’श्वब्यापी बा’हबाही र प्र’शंसा पाएका थिए ।