हाम्रो देश
१३ असार २०७९, सोमवार

कोरोना महामारीको बेला इन्धनको मूल्यबृद्धि

काठमाडौं । कोरोना महामारीको बेला सरकारकाले इन्धनको मुल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनमा २/ २ रुपैयाँ मूल्य बढाइएको छ ।

अब पेट्रोल लिटरको १२३, डिजेलर मट्टितेल १०६ तथा हवाई इन्धन ७८ पुगेका छ ।
नेपाल आयल निगमले महमारीमा मूल्य नबढाउने बताएपनि आइतबार मुल्य बढाइएको छ ।