हाम्रो देश
६ माघ २०७७, मङ्गलवार

महोत्तरीमा राजपा उम्मेदवार नायक विजयी

काठमाडौँ । महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा राष्ट्रिय जनता पार्टी (राजपा) उम्मेदवार रामबाबु नायक बिजयी भएका छन् ।

नायकले २० मतले नेकपाका उम्मेदवारलाई हराउँदै जित हात पारेका हुन् । उनले ३७५ मत प्राप्त गरेका थिए । यता नेकपाका उम्मेदवार जाकिर अंसारीले ३५५ मत ल्याए ।

यद्यपि निर्वाचन कार्यालयले यसको त्यसतै नेपाली काँग्रेसले सोहि वडामा २४ मत ल्याएको निर्वाचन कार्यालय महोत्तरीकी प्रमुख पुष्पा झाले जनाइन् ।

प्रतिकृया दिनुहोस्