हाम्रो देश
९ असार २०७८, बुधवार

कति छ आज सुनको मूल्य ?

बिहीवार नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ । यस दिन छापावाल सुनको मूल्य प्रति तोला ९३ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।