हाम्रो देश
२१ साउन २०७८, बिहिवार

आज पनि घट्यो सुनको मुल्य

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । साताको तेस्रो मंगलबार प्रतितोला ६०० रुपैयाँले बढेको सुनको मूल्य आज (बुधबार) फेरी ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले घट्दै ९० हजार ७०० रुपैयाँमा झरेको हो ।

त्यस्तै, तेजाबी सुनको मूल्य समेत घटेर ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको मआसंघले जनाएको छ । भने चाँदी एक हजार २९५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।