हाम्रो देश
२१ साउन २०७८, बिहिवार

सेतो पहिरनमा श्रृंखलाको ‘परी अवतार’, हेराैँ लोभलाग्दा तस्बिरहरू

पूर्व मिस नेपाल श्रृंखला खतिवडा प्राय: चर्चामा आईरहन्छिन् ।

खतिवडाको बिवाह गर्ने कुरा बाहिरिएको छ । उनी भ्लगर सिसन बानियाँसँग प्रेममा सम्बन्धमा

कहिले सुन्दरता त कहिले उनको प्रेम सम्बन्धलाइ लिएर धेरै चर्चा परिचर्चा हुने गर्दछ। खतिवडा सन् २०१८ की मिस नेपाल हुन् ।