हाम्रो देश
२१ साउन २०७८, बिहिवार

लोकल रक्सी पिउँदा बाग्लुङमा चारको मृत्यु, दुई गम्भीर बिरामी

बागलुङ जिल्लाको गल्कोट नगरपालिका वडा नम्बर ७ मल्ममा म’दि’रा पो’इ’ज’न भएर चार जनाको मृ’त्यु भएको छ ।सोमबार साँझ गल्कोट नगरपालिका वडा नम्बर ७ मल्ममा भद्र बहादुर थापाले संचालन गरेको मि’लन किराना पसलमा लो’क’ल म’दि’रा (र’क्सी) से’वन गरेका रोल्पाका चार जनाको मृ’त्यु भएको हो ।

त्यस्तै दुई जनाको अवस्था ग’म्भिर रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो । मिलन किराना पसलमा म’ल्मका भक्तबहादुर ब’लालले उत्पादन गरेको म’दि’रा से’वन गरेपछि वि’रा’मी भएपछि धौलागिरी अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको प्रनाउ हवारीले जानकारी दिनुभयो ।

‘१४ जनाको टोलीले मदिरा से’व’न गरेको रहेछन्,’ प्रनाउ हवारीले भन्नुभयो– ‘म’दि’रा से’वन गरेका मध्य ६ जना पसलबाट आफुहरु बस्ने तीन समय मिटरको दुरीमा जाँदै गर्दा वि’रा’मी भएपछि गल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमकि उपचार गरि थप उपचारको लागि धौलागिरी अस्पतालमा ल्याएपछि उपचारको क्रममा चार जनाको मृ’त्यु भएको र दुई जनाको उपचार भइरहेको छ ।’

हवारीले रोल्पा सुनि’लस्मृति गाउँपालिकाका २१ बर्षिय दिपेन्द्र पुन मगर,३९ बर्षिय दुतबहादुर राना, ५१ बर्षिय खेम बहादुर राना र ३० बर्षिय प्रविन घर्तिको मृ’त्यु भएको बताउनुभयो । उहाँले सोहि स्थानका ३८ बर्षिय खेमराज घर्ति र ३० बर्षिय प्रविन घर्तिको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको र उनीहरुको अवस्था ग’म्भिर रहेको बताउनुभयो ।

उनीहरुले ६ लिटर घ’रे’लु उत्पादक म’दि’रा (लो’क’ल र’क्सी), चाउचाउ, दा’लमोट, आफुहरुले घरबाट ल्याएको टि’मु’र खाएको प्रनाउ हवारीले बताउनुभयो । उहाँले पसल संचालक भद्र बहादुर थापा र म’दि’रा उ’त्पादक भक्त बहादुर बलाललाई पक्राउ गरि अनुसन्धान भइरहेको बताउनुभयो ।

र’क्सी, चाउचाउ, दा’लमो’टहरु खा’एकोले के खानाले वि’रा’मी भए भन्ने बारेमा अनुसन्धान भइरहेको प्रनाउ हवारीले ब’ताउनुभयो ।सँगै म’दि’रा से’व’न गरेका १४ जना मध्य ८ जनाको अवस्था भने सामान्य रहेको छ । उनीहरु म’ल्ममा खानेपानी आ’योजनामा काम गर्दै आएका थिए ।