हाम्रो देश
११ असोज २०७८, सोमवार

१२ वर्षकी साकुरा योसोजुमीले जितिन् ओलम्पिकमा पदक

जापानले स्केटबोर्डिङतर्फ हिजो मंगलबार राति आफ्नो प्रभुत्व कायम राख्यकि छिन् ।

यस इभेन्ट्समा आयोजक जापानकी १९ वर्षीय साकुरा योसोजुमीले ६०।०९ अंक स्कोर गर्दै स्वर्ण जितिन् । १२ वर्षकी कोकोना हिराकीले ५९।०४ अंक स्कोर गर्दै रजत जितिन् ।

यससँगै हिराकी जापानको इतिहासमा पदक जित्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छिन् । कास्य जितेकी बेलायतकी स्काई ब्राउनले पनि कीर्तिमान बनाइन् ।

१३ वर्ष २८ दिनमा पदक जितेर उनले ओलम्पिक पदक जित्ने कान्छी बेलायती खेलाडीको कीर्तिमान बनाएकी हुन् ।

५६।४७ अंक स्कोर गरिन् । ‘यो अद्भूत छ । यथार्थ होइनजस्तो लागेको छ । म यहाँ आउन पाउँदा खुसी छु,’ ब्राउनले खेलेपछि उनले भनिन् ।