हाम्रो देश
१४ फाल्गुन २०७७, शुक्रवार

राम्रो मान्छेलाई त भगवानले पनि पृथ्वीमा धेरै समय बस्न दिदा रहेनछ्न !

काठमान्डौ:नायिका महिमा सिलवालको निधानले सिंगो फिल्मी छेत्र शो’कमा डुबेको छ ।सामाजिक संजालमा महिमाको त्त्स्बिर राख्दै लेखेका सब्दहरुले उनि कति प्रिय थिइन भन्ने सहजै अनुमन गर्न सकिन्छ। महिमाको नि’धनमा धेरै कलाकार हरुको आखा रसाएका छन। नायिका महिमा सिलवालको बसको ठक्करबाट मृ’त्यु भएको हो ।

धादिङको गजुरी गाउँपालिका २ चाम्बासमा बुधबार साँझ बससँग ठो’क्किएर स्कुटरमा सवार सिलवालको मृ’त्यु भएको थियो । बुधबार साँझ करिब ५ बजेर ४५ मिनेट जाँदा उनी सवार स्कुटरलाई वि’परित दिशाबाट आइरहेको बसले ठ’क्कर दिएको थियो । लु २ ख १३५ नम्बरको बसले उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई गजुरीमा ठ’क्कर दिँदा उनको घ’टनास्थलमा नै मृ’त्यु भएको प्रहरी नायब निरीक्षक जनक बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार स्कुटरमा सिलवाल सहित उनकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन् । उनीहरु काठमाडौँबाट चितवन घर जाँदै थिए । महिमाको घ’टनास्थलमा नै मृ’त्यु भएको थियो भने सर्मिलाको उपचारको लागि काठमाडौँ ल्याउने क्रममा बाटोमा मृ’त्यु भएको बस्नेतले बताए । दिदिबैनिकै मृ’त्युको खबरले परिवारमा रु’वाबासी चलेको छ ।

भरतपुर महानगरपालिका–१२ शिवनगरकी महिमाले ‘का’रवाही’ चलचित्रबाट डे’ब्यु गरेकी थिइन् ।त्यसयता उनले ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’लगायत चलचित्रमा काम गरेकी थिइन् । उनले एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि काम गरि सकेकी थिइन् ।

प्रतिकृया दिनुहोस्