हाम्रो देश
११ असोज २०७८, सोमवार

लियोनेल मेस्सीले आँसु पुछेको टिस्यू पेपरको मूल्य १० लाख डलर !

‘टि’स्यू पेपर’ सस्तो वस्तु हो । तर, फुटबल खेलाडी लियोनेल मेस्सीले बार्सिलोनाबाट बि’दाइ हुँदा आँसु पु’छेको टि’स्यू पे’परको मूल्य भने धेरै नै महँगो भएको छ ।क’म्प्टी स्पोर्ट्स डटकमका अनुसार मेसीले आँसु पु’छेको टि’स्यू पेपर त्यसबेला एक व्यक्तिले टि’पेका थिए ।

र, अहिले त्यो पेपर लि’लामीमा राखिएको छ ।लि’लामीमा त्यो टि’स्यू पेपरको मूल्य १० लाख डलर तो’किएको छ । हालसालै अन्तर्राष्ट्रिय लि’लामी वेबसाइट मे’इकेदौमा राखिएको टि’स्यू पेपरको मूल्य १० लाख डलर भनी उल्लेख गरिएको छ ।

अहिलेको सटही दरमा यसको नेपाली मूल्य ११ करोडभन्दा धेरै हुन्छ ।त्यस्तै हालै जापानमा सम्पन्न ओलम्पिकमा स्वर्ण पदक बिजेता एकजना खेलाडीले आफूले अस्पतालमा रहेकि आमाको उपचारको बिल तिर्नका लागि क’ठोर मेहनत गर्नु परेको बताएकि छिन। चीनका क्यान होङचान भर्खरै १४ वर्षका छिन।

उनले सडक दु’र्घटनामा सक्त घाईते भई उपचार गराईरहेकि आमाको अस्पतालको बिल तिर्न क’डा प्रशिक्षण गरेको बताईन। उनकि आमा साधारण कामदार हुन। सडक दु’र्घटना पछि उनि अहिले उपचारकैक्रममा छिन। उनको यो धारणाले लाखौं खेलकुद प्रेमीहरु भावुक बनेका छन।