हाम्रो देश
११ असोज २०७८, सोमवार

१८ वर्षमै बिवाह गरेकी टिकटक स्टार स्मारिका ढकालको डिभोर्स

नेपाली चर्चित टिकटक स्टार स्मारिक ढकाल र उनका पति विवेक अधिकारीबीच सम्बन्ध वि’च्छेद भएको छ। झापाको बुधबारे घर भएका स्मारिका र विवेकबीच डि’भोर्स भएको कुरा विवेक स्वयंमले टिकटमा लाइभ आएर पुष्टि गरेका छन।

उनीहरुबीच समझदारीमा छु’ट्टिने सहमति भएको विवेकले बताएका छन। टिकटकमा स्मारिका र समारिकाको जु’म्ल्याहा जोडी अत्यधिक रुचाइएका सेलिब्रिटी हुन। स्मारिका दिदी र समारिका बहिनी हुन्। समारिकाको बिहे भएको छैन। डि’भोर्सको कारण खुलाइएको छैन।

कतिपयले स्मारिकाले टिकटकमा चर्चित भएपछि विवेकलाई छाडे’को आरोप लगाईंरहँदा त्यसमा स’त्यता नरहेको विवेकले बताएका छन। आफूहरु सहमतिमै छु’ट्टिएकाले नकरात्मक टिप्पणी नगरिदिन उनले आग्रह गरेका छन। टिकटकमा स्मारिकाको ६ लाख भन्दा बढी फलोअर्स छन।

पछिल्लो समय म्युजिक भिडियोमा पनि यो ट्वि’न्स जोडी डि’मान्डेड छ । छोटो समयमा उनीहरुले दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।युट्यूवमा यो जोडले पोस्ट गर्ने स’र्ट भिडियोहरु पनि हि’ट छन् । ‘सि’स्टर्स बि लाइक’, ‘दे’उरानी–जेठानी’, ‘म’म्स बि लाइक’ जस्ता क’न्सेप्टमा भिडियो बनाएर उनीहरुले चर्चा क’माएका थिए ।

समारिका स्मारिकाको युट्यूव चाइनलमा २ लाख ९४ हजार स’ब्स्क्राइबर्स छन् ।टिकटकमा लाइभ आएर स्मारिकाका पूर्वपति विवेक अधिकारीले यसो भनेका थिएः म कुनै सेलिब्रिटी नभएर आ’म मान्छे हुँ । मिडियामा आएर बोल्न मन पनि थिएन । तर, स्मारिका र मेरो सम्बन्धको विषयमा धेरै जनाले जि’ज्ञासा राख्नुभयो ।

तपाईंहरुको माया र साथले नै उ त्यो ठाउँमा पुगेको हो । अहिले उसलाई टिकटकमा लाइभ आउँदा धेरै ‘ए’ब्यूज’ भएको सु’निरहेको छु । म आफू पनि कोही–कोही बेला हेर्छु । सम्वन्ध तो’डिए पनि हेरिन्छ । धेरैले नराम्रो कमेन्ट गर्नुभएको हुन्छ ।पैसा क’माइस, सेलिब्रिटी भ’इस, अनि बुढा छो’डिस भन्ने कुराहरु आएका छन् ।

यो बि’लकुल ग’लत हो । यो कारण होइन । त्यसैले यस्तो इ’ल्जाम लगाइदिन ब’न्द गरिदिनुस ।म’लगायत मेरो परिवारको सपोर्ट नभएको भए उ त्यो ठाउँमा पुग्थेन । सम्वन्ध तो’डिनुमा सबैका आफ्ना प’र्सनल प्रो’ब्लम हुन्छन् । त्यो सबै भनिरहनुपर्ने जरुरत छैन ।

सम्वन्ध तो’डिएको हो । हामी आफ्नै ढंगले आ–आफ्नो करिअर अघि बढाउँ भनेर आपसी समझदारीमा रा’जीखुशीले छु’ट्टिएका हौं ।अहिले पनि एक–अर्कालाई घृ’णा गर्दैनाै‌। उसको पनि करिअर राम्रो होस । भविष्य राम्रो होस । उसले पनि मेरो विषयमा यही चाहन्छ होला सायद ।स्मारिकाले विवेकसँग १८ बर्षकै उमेरमा विहे गरेकी थिइन्। उनीहरुका स’न्तान भने छैनन्।