फाल्गुन १६ शुक्रबार/रबिन्द्र बराल,रंगेली नगरपालिका ले १२ आँै संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको बिधिवत रुपमा सुरु भएको छ । “ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ नगरस्तरीय १२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिधिवत रुपमा शुक्रबार उद्घाटन भएको छ ।नगरपालिका भित्र रहेका सामुदायिक बिधालय र निजि बिधालय लाई समाबेश गरेर सामुदायीक बिधालय बाट १२ बटा बिधालय र निजि विद्यालय बाट ७ बिधालय का कक्षा ९ देखि १२ सम्मका का छात्र , छात्रा हरुकाे खेलकुद प्रतियोगिता सुरु भएको हाे ।
उद्घाटन खेल का प्रमुख अतिथि क्षेत्र नम्बर ५ का सभासद शिव कुमार मंन्डल , विशिष्ट अतिथि नगरपालिका का मेयर दिलिप बगडिया, कार्यकारी अधिकृत टाेम प्रसाद सुवेदी बडा अध्यक्ष रामचन्द्र मंन्ड , विभिन्न बिधालय का शिक्षक, हरु काे समेत उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि ले सिटि वजाएर १५ सय मिटर दाैड काे उद्घाटन गरेका थिए । प्रतियोगितामा दाैड,कवडि,भलिबल , सटफुट , हाईजम्प लगायत विभिन्न खेल हुने सम्पुर्ण खेेेल जनता क्याम्पस को खेल मैदानमा हुने भएको छ। उक्त खेेेल फागुन १६ गते देखि १८ गते सम्म सञ्चालन हुने भएको छ । ।खेलमा प्रथम, द्वितीय र तृतीय हुने हरुलाई नगद, सिल्ड र प्रमाणपत्र समेत बितरण गरिने शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डितले बताए ।
१२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता रंगेलीमा सुरु
लोकप्रिय
अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या
सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । उनले मुम्बईको बान्द्रामा रहेको आफ्नै घरमा आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । आत्महत्याको कारण खुलेको छैन । राजपूतको घरमा…

वालुवाटारमा एकाएक बढ्यो चहलपहल नयाँ मन्त्री यी हुन् !
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली भदौ तेस्रो साताभित्र मन्त्रीमण्डल हेरफेरको तयारीमा छन् । नेकपा कार्यदलले सरकारका काम प्रभावकारी बनाउन सङ्घ तथा प्रदेश सरकारका मन्त्रीहरू हेरफेर गर्न सुझाव दिएपछि प्र्रधानमन्त्रीले गृहकार्य अगाडि बढाएको बुझिएको छ…

कोरोना पीडितको दाहसंस्कारमा स्थानीयको आक्रमण, आधा जलेको लाश बोकेर भागे मृतकका आफन्त
काठमाडौं। कोरोनाभाइरसको बारेमा हल्ला यतिसम्म फैलिएको छ कि मानिसहरु यसको नाम सुन्नासाथ त्रसित हुन थालेका छन् । यसको त्रास बढ्दै जाँदा मानिसहरुले संक्रमित व्यक्तिसँग मात्र होइन शवसँग पनि अत्यन्तै अमानवीय व्यवहार गर्न थालेका छन् ।…

फागुन २० र २१ गते सशक्त नेपाल बन्दको घोषणा
काठमाडौ । थारुहट/थारुवान राष्ट्रिय मोर्चाले सशक्त संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । मोर्चाले एक विज्ञप्ति जारी गर्दै फागुन २० र २१ गते सशक्त आम हड्तालको घोषणा गरेको हो । उक्त दिन कलकारखाना, उद्योगधन्दा, ब्यापार ब्यवसाय,…

चितवनमा ‘कोरोनाको औषधि’ लिनेको लाइन, नबाँड्न प्रशासनको निर्देशन
२९, जेठ, चितवन । बिहीबार मध्यान्ह वडा प्रहरी कार्यालय नारायणगढको सामुन्ने, पुल्चोक न्युरोडदेखि नारायणी नदी किनारसम्म मानिसहरुको लामवद्ध भीड देखियो । मध्यान्हको चर्को घामको समेत प्रवाह नगरी झण्डै दुई–तीन सय मिटर लाममा उभिएकाहरु ‘कोरोनाको औषधि’…
