हाम्रो देश
१५ मङ्सिर २०७८, बुधवार

चाइनिज युबक र नेपाली युबतीको लोभलाग्दो प्रेम अनि बिहे (भिडियो सहित)

काठमाडौं । बिवाहका शैली, मान्यता, संस्कार, प्रचलन भूगोल र समुदाय अनुसार भिन्न भिन्नै छ । यद्यपी दुई बिपपिरत लिंगी आपसमा बैवाहिक जीवनमा बाँ’धिन्छन् । जसको प्रचलन संसारभर छ । यो प्राकृतिक प्रकिया नै हो । बिवाह किन त ? यसमा भने सबैको मत मिल्छ भन्ने छैन । कसैले विवाहलाई सृष्टीको अनिवार्यता मान्छन् त कसैले स्वेच्छिक विषय ।

मोरङ सिंहदेवीकी मनिका मगर फेसबुक चलाईरहेकी थिईन्। उनलाई चाईनिज नागरिक लेङबीबाट एक्कासी फ्रेण्ड रिकस्वेट आयो । उनलाई उक्त रिक्वेस्ट एसेप्ट गरौं कि नगरौ अन्यौलता छायो । पछि उनले फ्रेण्ड बना्ईन । कुराकानी बाक्लै हुन थाल्यो । मनिका काठमाडौंमा बिरामी थिईन् । हस्पिटल सम्मै लेङबी भेट्न आए । मनिकालाई म’रिहत्ते गरेपछि घरसल्लाह गरेर बैवाहिक जिवनमा बा’धिए ।

मनिकाकै परिवारले चाइनिज नागरिकले बिहेको लागि म’हिहत्ते गरेको देखेर बिहे गर भन्दै सल्लाह दिएका थिए । हाल उनिहरुको एक जना नानी समेत भै सकेको छ । एकाअर्काबाट निक्कै माया पाएपछि यो जाेडि निकै खुशी छ्न । लकडाउनले चाइना जाने तयारी रोकिएको र केही समयपछि चाइना जाने मगरले बताइन । चाइनिज नागरिक भएपनी खुशी भएको र धेरै माया पाएको मनिका बताउछिन ।