हाम्रो देश
१७ फाल्गुन २०७७, सोमवार

प्रधानमन्त्री बिरामी हुँदा पूर्व राजा ज्ञानेन्द्र शाहले यस्तो भने

पूर्व राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । काठमाडौं : हालै पूर्व राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

सोमबार त्रिवि शिक्षण अस्पताल(टिचिङ) मा मिर्गौला प्रत्यारोपणका लागि भर्ना भएका प्रधानमन्त्रीको सफल मृगौला प्रत्यारोपणको कामना पूर्व राजा शाहले गरेका छन् ।

आफ्ना दूत एवं पूर्वप्रमुख सचिव पशुपतिभक्त महर्जन मार्फत एक सन्देश पठाउँदै पूर्व राजा शाहले स्वास्थ्य लाभको कामना गरेका हुन् ।

पूर्व राजा शाहले प्रधानमन्त्री आलीको सफल मृगौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका समाचार प्राप्त भएको छ ।

प्रतिकृया दिनुहोस्