हाम्रो देश
२१ फाल्गुन २०७७, शुक्रवार

अस्ट्रेलियामा कोरोना भाइरस लागेका विद्यार्थी नेपाली रहेको पुष्टि

काठमाडौं। रुघाखोकीको लक्षण देखिएपछि से’ल्फ आ’इसोलेसनमा बस्न अ’स्वीकार गरेर अस्ट्रेलियाको हो’बार्टमा एउटा ठूलो होटलमा काम गरिरहेका नेपाली युवामा कोरोनाभाइरसको पुष्टि भएको छ । ती नेपाली २० वर्षका विद्यार्थी भएको बताइएका छन् । उनी फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर हुँदै होबार्ट पुगेको अस्ट्रेलियाको मिडिया सेभेनन्यूजले जनाएको छ । उनी अस्ट्रेलिया पुग्दा उनीमा कोरोनाभाइरससँग मिल्दो ल’क्षण देखिएको थियो ।उनले शुक्रबार प’रीक्षणका लागि ’नमूना दिएका थिए । नमूना संकलन गरेपछि उनलाई से’ल्फ क्वारेन्टाइनमा बसेर रि’पोर्ट प’र्खन भनिएको थियो ।

तर उनले यो स’ल्लाहलाई बे’वास्ता गर्दै हो’बार्टको ग्रा’ण्ड चा’न्सलर होटलमा काम गरिरहेका थिए । शनिबार अबेर राती आएको रि’पोर्टमा उनीमा कोरोनाभाइरस सं’क्रमण पुष्टि भएको थियो ।स्वा’स्थ्य विभागले होटलमा ती नेपाली अन्य कुनै सहकर्मीसँग नजिकको सम्पर्कमा रहेको र उनीबाट अरु कसैमा सं’क्रमण सरेको हुन सक्ने आशंकामा होटलका कर्मचारीको प’रीक्षण र आ’इसोलेसनमा राख्नको लागि काम गरिरहेको छ । ती नेपालीले गत हप्ता होटलमा एउटा मात्र शि’फ्ट नभइ धेरै शि’फ्टमा काम गरेको र अस्ट्रेलियन आ’इडियल कजेजमा कक्षा समेत लिएको पाइएको समाचारमा ज’नाइको छ ।

‘कोरोनाभाइरस प’रीक्षणको रि’पोर्ट पर्खिरहेका बेला सार्वजनिक क्रि’याकलापलाई नि’रन्तरता दिनु वा काम गर्न जानु अ’स्वीकार्य हुन्छ’ त्यहाँका ज’नस्वास्थ्य निर्देशक डा. मा’र्क भि’चले भने । ती नेपाली अहिले होबार्टको रो’यल होबा’र्ट अस्पतालमा स’न्तोषजनक अवस्थामा आ’इसोलेसनमा भएको स्वास्थ्य विभागले जनाएको छ । उनी त’स्मानियामा दोस्रो सं’क्रमित हुन् । यसअघि ४० वर्षका एक व्यक्तिमा पनि सं’क्रमण देखिएको थियो ।

प्रतिकृया दिनुहोस्