हाम्रो देश
१७ फाल्गुन २०७७, सोमवार

कक्षाभित्र वार्षिक परीक्षा, विद्यालयकाे चाैरमा अध्यक्षकाे छाेराकाे बिहे भाेज

महोत्तरी – औरही नगरपालिका ८ मा रहेको सोनामाई आधाभूत विद्यालयमा परीक्षा चलिरहेकै समयमा चाैरमा बिहे भाेजकाे आ’याेजना गरिएकाे भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

वार्षिक परीक्षा सञ्चालन भैरहेकाे समयमा विद्यार्थीलाई अ’सर पर्नेगरी चाैरमा व्यवस्थापन समितिका अध्यक्ष गंगाराम यादवका छाेराकाे बिहे भाेजकाे आ’याेजना गरिएकाे थियाे । वार्षिक परीक्षा सञ्चालन भैरहेको समयमा विद्यालयमा भो’जभतेर गरेकोप्रति आ’पति जनाउँदै समाजमा भएका ग’लत ग’तिविधिलाई ग’लत भनेर ’विरोध गर्नुपर्ने स्थानीयकाे भ’नाइ छ।

यससम्बन्धमा औरही नगरपालिकाका शिक्षा समिति संयोजक धनबहादुर राईले विद्यालयकी प्रधानाध्यापक सरिता कुमारी यादवसँग आइतबार लि’खित स्प’ष्टीकरण मा’ग गरिएको बताउनुभयाे ।

जिल्ला शिक्षा समन्वय इकाई महोत्तरीका प्रमुख श’त्रुध्न प्रसाद यादवले विद्यालय समुदायको सम्पति भएकोले यसलाई सं’रक्षित गर्नका लागि स्थानीयले नै उ’चित भूमिका नि’र्वाह गर्नुपर्ने विचार व्यक्त गर्नुभयाे । प्रमुख यादवले यस सम्बन्धमा विस्तृतमा बुझेर प्रक्रिया अगाडि बढाउने प्रतिक्रिया दिनुभयाे ।

प्रतिकृया दिनुहोस्